# तर सोलोमनले अरू देशहरूबाटका स्‍त्रीहरूलाई प्रेम गरे संयोजक शब्द “तर”ले सोलोमनले परमेश्‍वरले वास गर्नुहुने मन्दिर निर्माण गर्ने कुरालाई उनले अरू देशहरूबाटका स्‍त्रीहरूलाई प्रेम गर्ने कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]]) # १,००० यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “एक हजार ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-numbers]]) # तिनीहरूका देवताहरूलाई तिनीहरूसँग ल्याए तिनीहरूले तिनीहरूका मूर्तिहरू र तिनीहरूका मूर्तिहरूलाई पूजा गर्ने विधिलाई तिनीहरूसँगै इस्राएलमा ल्याए । # जब सोलोमन वृद्ध भए संयोजक शब्द “जब”ले पृष्‍ठभूमि बताउने वाक्यांशको परिचय गराउँछ जसले सङ्‍केत गर्छ कि सोलोमनले विदेशी देवताहरूको पूजा गरेको सुरु सुरुको समयमै बुढा भइसकेका थिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])