12 lines
1.9 KiB
Markdown
12 lines
1.9 KiB
Markdown
# तिनीहरू फारोको सेना र लाल समुद्रको बीचमा पासोमा परे
|
|
|
|
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “तिनीहरू भागेर जानलाई कतै ठाउँ थिएन किनभने तिनीहरूको पछाडि मिश्रीहरू थिए र तिनीहरूको अगाडि लाल समुद्र थियो ।”
|
|
|
|
# हामीले मिश्रलाई किन छोड्यौँ ?
|
|
|
|
इस्राएलीहरूले कारण पाउनको लागि सोधिरहेका थिएनन् । किनकि तिनीहरू धेरै डराएका थिए, यो घडीमा तिनीहरूले कामना गरिरहेका थिए कि तिनीहरूले मिश्र नछोडेका भए हुने थियो (तिनीहरूको लागि त्यहाँ धेरै अप्ठेरो भएको भएतापनि) । यो एउटा कथन हुन सक्थ्यो, “हामीले मिश्रलाई छोड्नुहुने थिएन !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
|
|
|
|
# हामीहरू मर्न लागेका छौँ !
|
|
|
|
यो एउटा कडा भनाई हो जसले मिश्रीहरूले तिनीहरूलाई मार्नेछन् भन्ने कुरा सम्बन्धी तिनीहरूको निश्चयतालाई व्यक्त गर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclamations]])
|