ne_gl_ne_obs-tn/content/12/01.md

12 lines
967 B
Markdown

# तिनीहरू अझै दासहरू थिएनन्
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरू अब उप्रान्त दासहरू थिएनन् ।”
# जाँदै थिए
केही भाषाहरूले “यात्रा गर्नु” जस्तो अझ बढि खास शब्दको प्रयोग गर्छन् किनकि तिनीहरू प्रतिज्ञाको भूमिसम्मको लामो दूरीमा जान लागेका थिए ।
# प्रतिज्ञाको भूमि
यो त्यो भूमि हो जुन परमेश्‍वरले अब्राहामको सन्ततिलाई दिने भनेर उहाँले प्रतिज्ञा गर्नुभएको थियो ।