ne_gl_ne_obs-tn/content/12/01.md

967 B

तिनीहरू अझै दासहरू थिएनन्

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरू अब उप्रान्त दासहरू थिएनन् ।”

जाँदै थिए

केही भाषाहरूले “यात्रा गर्नु” जस्तो अझ बढि खास शब्दको प्रयोग गर्छन् किनकि तिनीहरू प्रतिज्ञाको भूमिसम्मको लामो दूरीमा जान लागेका थिए ।

प्रतिज्ञाको भूमि

यो त्यो भूमि हो जुन परमेश्‍वरले अब्राहामको सन्ततिलाई दिने भनेर उहाँले प्रतिज्ञा गर्नुभएको थियो ।