ne_gl_ne_obs-tn/content/10/04.md

8 lines
1.1 KiB
Markdown

# परमेश्‍वरले मिश्रभर भ्यागुताहरूलाई पठाउनुभयो
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले मिश्रभर निकै भ्यागुताहरूलाई देखापर्ने तुल्याउनुभयो ।”
# उनको हृदय कठोर पारे
उनी फेरि हठी भए र परमेश्‍वरको आज्ञा मान्‍न इन्कार गरे । यहाँ “हृदय” भनेको भाषाको अलङ्‍कार हो जसले फारोलाई जनाउँछ । उनको हठी स्वभावलाई उनको हृदय कठोर भए झैँ गरी बताइएको छ । वैकल्पिक अनुवादः “फारोलाई हठी हुने तुल्याउनुहुनेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]], [[rc://*/ta/man/translate/figs-metaphor]])