ne_gl_ne_obs-tn/content/04/09.md

3.1 KiB

दुई पक्षहरू

पक्षहरू भनेको दुई मानिसहरू, दुई समूहका मानिसहरू, वा एकजना व्यक्ति र एक समूहका मानिसहरू हुन सक्छन् । यहाँ चाहिँ सहमति परमेश्‍वर र अब्रामको बीचमा थियो ।

यस परीस्‍थितिमा परमेश्‍वरले अब्रामसंग एउटा करार बाध्‍नु भयो

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले भन्‍नुभयो कि उहाँले अब्रामलाई उनको आफ्नै शरीरबाट एउटा छोरो दिनुहुने थियो, र कनानको भूमि उनका सन्ताहरूलाई दिनुहुने थियो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

परमेश्‍वरले भन्‍नुभयो, “म तँलाई तेरो आफ्नै शरीरबाट एउटा छोरो दिनेछु । म कनानको भूमि तेरा सन्तानहरूलाई दिनेछु ।”

यो प्रत्‍यक्ष उद्धरण हो। यसलाई अप्रत्‍यक्ष उद्धरणको रुपमा पनि भन्‍न सकिन्‍छः "परमेश्‍वरले भन्‍नुभयो कि उहाँले अब्रामलाई उसको आफ्‍नै शरीरबाट एउटा छोरो दिनेहुने छ र कनानको भूमि उसको सन्तानहरूलाई दिनुहुने छ।  (See: rc://en/ta/man/translate/figs-quotations)

"

तेरो आफ्नै शरीरबाट

अब्रामले उनको आफ्नै शरीरबाट उनकी पत्‍नीलाई गर्भवती हुने तुल्याउने थिए, ताकि तिनीहरूले एकसाथ तिनीहरूको आफ्नै, प्राकृतिक छोरा पाउने थिए । यो अचम्‍म लाग्दो प्रतिज्ञा थियो, किनभने अब्राम र सारा धेरै वृद्ध थिए ।

छोरा पाएनन्

अब्रामसँग अझै कुनै सन्तान थिएन जसले त्यो भूमि कब्जा गर्न सक्थ्यो ।

…बाट एउटा बाइबलिय कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।