# दुई पक्षहरू पक्षहरू भनेको दुई मानिसहरू, दुई समूहका मानिसहरू, वा एकजना व्यक्ति र एक समूहका मानिसहरू हुन सक्छन् । यहाँ चाहिँ सहमति परमेश्‍वर र अब्रामको बीचमा थियो । # यस परीस्‍थितिमा परमेश्‍वरले अब्रामसंग एउटा करार बाध्‍नु भयो यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले भन्‍नुभयो कि उहाँले अब्रामलाई उनको आफ्नै शरीरबाट एउटा छोरो दिनुहुने थियो, र कनानको भूमि उनका सन्ताहरूलाई दिनुहुने थियो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]]) # परमेश्‍वरले भन्‍नुभयो, “म तँलाई तेरो आफ्नै शरीरबाट एउटा छोरो दिनेछु । म कनानको भूमि तेरा सन्तानहरूलाई दिनेछु ।” यो प्रत्‍यक्ष उद्धरण हो। यसलाई अप्रत्‍यक्ष उद्धरणको रुपमा पनि भन्‍न सकिन्‍छः "परमेश्‍वरले भन्‍नुभयो कि उहाँले अब्रामलाई उसको आफ्‍नै शरीरबाट एउटा छोरो दिनेहुने छ र कनानको भूमि उसको सन्तानहरूलाई दिनुहुने छ।  (See: [[rc://en/ta/man/translate/figs-quotations]]) " # तेरो आफ्नै शरीरबाट अब्रामले उनको आफ्नै शरीरबाट उनकी पत्‍नीलाई गर्भवती हुने तुल्याउने थिए, ताकि तिनीहरूले एकसाथ तिनीहरूको आफ्नै, प्राकृतिक छोरा पाउने थिए । यो अचम्‍म लाग्दो प्रतिज्ञा थियो, किनभने अब्राम र सारा धेरै वृद्ध थिए । # छोरा पाएनन् अब्रामसँग अझै कुनै सन्तान थिएन जसले त्यो भूमि कब्जा गर्न सक्थ्यो । …बाट एउटा बाइबलिय कथा यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।