Edit 'content/50/16.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-24 06:00:07 +00:00
parent 62d0cb4073
commit e3a50f2aec
1 changed files with 11 additions and 2 deletions

View File

@ -1,11 +1,20 @@
# ... मा पाप ल्याए
# किनकि आदम र हव्‍वाले परमेश्‍वरको आज्ञा पालन गरेनन्
यो जडान शब्‍द "किनकि" ले कारण (परमेश्‍वरले संसारलाई नष्‍ट गर्नुहुन्‍छ) सगँ परिणाम (आदम र हव्‍वाले परमेश्‍वरको आज्ञा पालन गरेनन् र संसारमा पाप निम्‍त्‍याए) भन्‍ने कुरा लाई जोड्दछ।(हेर्नुहोसः  [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])
# … मा पाप ल्याए
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “पापलाई प्रवेश गर्ने बनाए ।”
# तर कुनै दिन परमेश्‍वरले सृष्‍टि गर्नुहुनेछ।
यो जडान शब्‍द 'तर ' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। यो आशा गर्दछ कि परमेश्‍वरले पापको कारण संसारलाई नष्‍ट गर्नुहुनेछ। तर यसलाई नष्एट गर्नुको सट्टामा , परमेश्‍वरले एक नयाँ स्‍वर्ग र पृथ‍वि सृष्‍टि गर्नुहुनेछ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]])
# एउटा नयाँ स्वर्ग
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “एउटा नयाँ आकाश” वा, “एउटा नयाँ ब्रह्‌माण्ड” । यसले आकाशमा हुने ताराहरू र अरू सबै यावत् थोकहरूको नयाँ सङ्‌ग्रहलाई जनाउँछ ।
# एउटा नयाँ पृथ्वी
हाल अहिले हामी बसिरहेको पृथ्वी एउटा नयाँ र सुधारिएको पृथ्वीद्वारा प्रतिस्थापित हुनेछ ।
हाल अहिले हामी बसिरहेको पृथ्वी एउटा नयाँ र सुधारिएको पृथ्वीद्वारा प्रतिस्थापित हुनेछ ।