ne_gl_ne_obs-tn/content/50/16.md

2.4 KiB

किनकि आदम र हव्‍वाले परमेश्‍वरको आज्ञा पालन गरेनन्

यो जडान शब्‍द "किनकि" ले कारण (परमेश्‍वरले संसारलाई नष्‍ट गर्नुहुन्‍छ) सगँ परिणाम (आदम र हव्‍वाले परमेश्‍वरको आज्ञा पालन गरेनन् र संसारमा पाप निम्‍त्‍याए) भन्‍ने कुरा लाई जोड्दछ।(हेर्नुहोसः  rc://en/ta/man/translate/grammar-connect-logic-result)

… मा पाप ल्याए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “पापलाई प्रवेश गर्ने बनाए ।”

तर कुनै दिन परमेश्‍वरले सृष्‍टि गर्नुहुनेछ।

यो जडान शब्‍द 'तर ' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। यो आशा गर्दछ कि परमेश्‍वरले पापको कारण संसारलाई नष्‍ट गर्नुहुनेछ। तर यसलाई नष्एट गर्नुको सट्टामा , परमेश्‍वरले एक नयाँ स्‍वर्ग र पृथ‍वि सृष्‍टि गर्नुहुनेछ। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-contrast)

एउटा नयाँ स्वर्ग

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “एउटा नयाँ आकाश” वा, “एउटा नयाँ ब्रह्‌माण्ड” । यसले आकाशमा हुने ताराहरू र अरू सबै यावत् थोकहरूको नयाँ सङ्‌ग्रहलाई जनाउँछ ।

एउटा नयाँ पृथ्वी

हाल अहिले हामी बसिरहेको पृथ्वी एउटा नयाँ र सुधारिएको पृथ्वीद्वारा प्रतिस्थापित हुनेछ ।