From e3a50f2aecd055775824bee6ab481653fae04996 Mon Sep 17 00:00:00 2001 From: madhurirana Date: Sun, 24 Oct 2021 06:00:07 +0000 Subject: [PATCH] Edit 'content/50/16.md' using 'tc-create-app' --- content/50/16.md | 13 +++++++++++-- 1 file changed, 11 insertions(+), 2 deletions(-) diff --git a/content/50/16.md b/content/50/16.md index 944a952..6e7ae06 100644 --- a/content/50/16.md +++ b/content/50/16.md @@ -1,11 +1,20 @@ -# ... मा पाप ल्याए +# किनकि आदम र हव्‍वाले परमेश्‍वरको आज्ञा पालन गरेनन् + +यो जडान शब्‍द "किनकि" ले कारण (परमेश्‍वरले संसारलाई नष्‍ट गर्नुहुन्‍छ) सगँ परिणाम (आदम र हव्‍वाले परमेश्‍वरको आज्ञा पालन गरेनन् र संसारमा पाप निम्‍त्‍याए) भन्‍ने कुरा लाई जोड्दछ।(हेर्नुहोसः  [[rc://en/ta/man/translate/grammar-connect-logic-result]]) + +# … मा पाप ल्याए यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “पापलाई प्रवेश गर्ने बनाए ।” +# तर कुनै दिन परमेश्‍वरले सृष्‍टि गर्नुहुनेछ। + +यो जडान शब्‍द 'तर ' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। यो आशा गर्दछ कि परमेश्‍वरले पापको कारण संसारलाई नष्‍ट गर्नुहुनेछ। तर यसलाई नष्एट गर्नुको सट्टामा , परमेश्‍वरले एक नयाँ स्‍वर्ग र पृथ‍वि सृष्‍टि गर्नुहुनेछ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]]) + + # एउटा नयाँ स्वर्ग यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “एउटा नयाँ आकाश” वा, “एउटा नयाँ ब्रह्‌माण्ड” । यसले आकाशमा हुने ताराहरू र अरू सबै यावत् थोकहरूको नयाँ सङ्‌ग्रहलाई जनाउँछ । # एउटा नयाँ पृथ्वी -हाल अहिले हामी बसिरहेको पृथ्वी एउटा नयाँ र सुधारिएको पृथ्वीद्वारा प्रतिस्थापित हुनेछ । +हाल अहिले हामी बसिरहेको पृथ्वी एउटा नयाँ र सुधारिएको पृथ्वीद्वारा प्रतिस्थापित हुनेछ । \ No newline at end of file