Edit 'content/50/08.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-24 04:55:46 +00:00
parent 6b406f7b3f
commit 697e71cc7b
1 changed files with 9 additions and 1 deletions

View File

@ -1,3 +1,11 @@
# चेलाहरुले कथाको अर्थ बुझ्‍न सकेनन्, त्‍यसैले उनिहरुले येशुलाई उनिहरुलाई यो व्‍याख्‍या गर्न आग्रह गरे
यो जडान शब्‍द 'त्‍यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो हो कि चेलाहरुले कथाको अर्थ बुझ्‍न सकेनन्। नतिजा यो हो कि उनिहरुले येशुलाई उनिहरुलाई यो व्‍याख्‍या गर्न आग्रह गरे। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])
# मसिह
येशुले आफैलाई यहाँ उल्‍लेख गर्दै हुनुहुन्‍छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-123person]])
# परमेश्‍वरको राज्यका मानिसहरू
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरको अधिकार मुनि रहने मानिसहरू” वा, “परमेश्‍वरको शासनमा आफैँलाई सुम्पिएका मानिसहरू” वा, “ती मानिसहरू जो परमेश्‍वरसँगै उहाँको राज्यमा जिउनेछन् ।”