ne_gl_ne_obs-tn/content/50/08.md

1.6 KiB

चेलाहरुले कथाको अर्थ बुझ्‍न सकेनन्, त्‍यसैले उनिहरुले येशुलाई उनिहरुलाई यो व्‍याख्‍या गर्न आग्रह गरे

यो जडान शब्‍द 'त्‍यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो हो कि चेलाहरुले कथाको अर्थ बुझ्‍न सकेनन्। नतिजा यो हो कि उनिहरुले येशुलाई उनिहरुलाई यो व्‍याख्‍या गर्न आग्रह गरे। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-result)

मसिह

येशुले आफैलाई यहाँ उल्‍लेख गर्दै हुनुहुन्‍छ। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-123person)

परमेश्‍वरको राज्यका मानिसहरू

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्‍वरको अधिकार मुनि रहने मानिसहरू” वा, “परमेश्‍वरको शासनमा आफैँलाई सुम्पिएका मानिसहरू” वा, “ती मानिसहरू जो परमेश्‍वरसँगै उहाँको राज्यमा जिउनेछन् ।”