ne_gl_ne_obs-tn/content/20/12.md

28 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-07-24 17:14:45 +00:00
# कोरेस
यो नामलाई [२०:११](20/11) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
# यहूदा
यहूदाको बारेमा [२०:११](20/11) मा भएको टिप्पणीलाई हेर्नुहोस् ।
# यहूदामा फर्केर जा
किनकि धेरैजसो यहूदीहरू यहूदा छोडेका मानिसहरूका छोराछोरीहरू र नातिनातिनीहरू थिए, तिनीहरू पहिला कहिल्यै यहूदामा बसेका थिएनन् । केही भाषाहरूमा यसरी भन्‍नु बढि मिल्ने हुन सक्छ, “यहूदामा जान ।”
# उनले तिनीहरूलाई मन्दिरको पुनर्निर्माण गर्नको लागि पैसा पनि दिए !
यो वाक्यले फारसीहरूको राजा कोरेसले यहूदीहरूलाई तिनीहरूको मन्दिरको पुनर्निर्माण गर्नको लागि पैसा दिने जस्तो उदेकलाग्दो तथ्यलाई जोड दिन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclamations]])
# सत्तरी वर्ष
यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “७० वर्ष ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-numbers]])
# निर्वासन
तपाईंले यो शब्दलाई [२०:०९](20/09) मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
# फर्के
अर्थात, “फिर्ता गए ।” केही भाषाहरूले यसरी बताउन रोज्‍न सक्छन्, “गए” किनकि यी मानिसहरूमध्ये धेरैजसो पहिला कहिल्यै यरूशलेममा गएका थिएनन् ।