RepoConversions_ne_obs-tn/content/14/02.md

8 lines
1.2 KiB
Markdown

# परमेश्‍वरले अब्राहाम, इसहाक, र याकूबसँग प्रतिज्ञा गर्नुभएको थियो कि उहाँले प्रतिज्ञाको भूमि तिनीहरूका सन्तानहरूलाई दिनुहुने थियो
यो पृष्‍ठभूमि जानकारी हो जसले कथामा नयाँ पाटो ल्याउने तयारीको लागि उत्पत्तिका कथाहरूको सारांश दिन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]])
# कनानीहरू
यो खण्डले कनानीहरू को हुन् भनेर र नयाँ मुख्य पात्रको परिचय गर्ने तयारीको लागि परमेश्‍वरसँग तिनीहरूको सम्बन्धको बारेमा व्याख्या गर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]])