RepoConversions_ne_obs-tn/content/14/02.md

1.2 KiB

परमेश्‍वरले अब्राहाम, इसहाक, र याकूबसँग प्रतिज्ञा गर्नुभएको थियो कि उहाँले प्रतिज्ञाको भूमि तिनीहरूका सन्तानहरूलाई दिनुहुने थियो

यो पृष्‍ठभूमि जानकारी हो जसले कथामा नयाँ पाटो ल्याउने तयारीको लागि उत्पत्तिका कथाहरूको सारांश दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

कनानीहरू

यो खण्डले कनानीहरू को हुन् भनेर र नयाँ मुख्य पात्रको परिचय गर्ने तयारीको लागि परमेश्‍वरसँग तिनीहरूको सम्बन्धको बारेमा व्याख्या गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)