RepoConversions_ne_obs-tn/content/50/10.md

12 lines
1.2 KiB
Markdown

# जो दुष्‍टका हुन्
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जसले दुष्‍टको आज्ञापालन गर्छन्” वा, “जो दुष्‍टद्वारा शासित हुन्छन् ।” यसले तिनीहरूलाई जनाउँछ जसले येशूमा विश्‍वास गर्दैनन् तर शैतानका दुष्‍ट मार्गहरूलाई पछ्याउँछन् ।
# ती मानिसहरू जो धर्मी छन्
यसले मसिहका मानिसहरूलाई जनाउँछ । [५०:०८](50/08) मा हेर्नुहोस् ।
# सूर्य झैँ चम्कनु
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “सूर्य झैँ ज्योतिर्मय हुनु” वा, “सूर्यले उज्यालो प्रकाशलाई देखाए झैँ शुद्ध भलाइलाई देखाउनु ।”