RepoConversions_ne_obs-tn/content/47/03.md

561 B

तिनका साहुहरू

यहाँ चाहिँ, यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिनका मालिकहरू ।”

भविष्‍यवाणी बताउने मानिसको रूपमा

अर्थात, “तिनीहरूलाई भविष्‍यमा के हुनेथियो भनेर मानिसहरूलाई बताउने कोही व्यक्तिको रूपमा ।”