# तिनका साहुहरू यहाँ चाहिँ, यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “तिनका मालिकहरू ।” # भविष्‍यवाणी बताउने मानिसको रूपमा अर्थात, “तिनीहरूलाई भविष्‍यमा के हुनेथियो भनेर मानिसहरूलाई बताउने कोही व्यक्तिको रूपमा ।”