1.5 KiB
1.5 KiB
तिनीहरूलाई छुनुभयो
अर्थात, “तिनीहरू माथि उहाँको हात राख्नुभयो ।” केही भाषाहरूले उहाँले तिनीहरूलाई कहाँ छुनुभयो भनेर बताउन रोज्न सक्छन् । यदि त्यसो हो भने, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँले तिनीहरूलाई काँधमा छुनुभयो” वा, “उहाँले हरेकको काँधमा उहाँको हात राख्नुभयो ।”
नडराओ
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “डराउन छोड ।”
उठ
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उभ” वा, “कृपया उठ ।” यो कुरा पक्का गर्नुहोस् कि येशूले यो कुरा दयाका साथ भन्नुभएको जस्तो सुनिन्छ ।
त्यहाँ अझै भइरहनुभएको भनेको येशू मात्रै हुनुहुन्थ्यो
यो थप्न पनि सम्भव छ, “मोशा र एलिया गइसकेका थिए ।”