RepoConversions_ne_obs-tn/content/24/09.md

8 lines
743 B
Markdown

# परमेश्‍वरले यूहन्‍नालाई भन्‍नुभएको थियो
अर्थात, “यो भन्दा अगाडि, परमेश्‍वरले यूहन्‍नालाई भन्‍नुभएको थियो” वा, “येशू बप्‍तिस्मा हुन आउनु भन्दा अगाडि, परमेश्‍वरले यूहन्‍नालाई भन्‍नुभएको थियो ।”
# ... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।