RepoConversions_ne_obs-tn/content/24/09.md

743 B

परमेश्‍वरले यूहन्‍नालाई भन्‍नुभएको थियो

अर्थात, “यो भन्दा अगाडि, परमेश्‍वरले यूहन्‍नालाई भन्‍नुभएको थियो” वा, “येशू बप्‍तिस्मा हुन आउनु भन्दा अगाडि, परमेश्‍वरले यूहन्‍नालाई भन्‍नुभएको थियो ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।