RepoConversions_ne_obs-tn/content/19/17.md

1.6 KiB

एकपटक, तिनीहरूले यर्मिया अगमवक्तालाई सुक्खा ईनारमा हाले

यसले यर्मियालाई ईनारमा बन्धक बनाएर राखेको बारेमा भएको नयाँ घटनाको सुरुवात गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

एउटा सुक्खा ईनार

ईनारमा हाल कुनै पानी थिएन, तर त्यसको पिँधमा हिलो भने अझै थियो । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “एउटा खाली ईनार ।”

तर राजाले उनीमाथि दया गरे

संयोजक शब्द “तर”ले मानिसहरूले यर्मियालाई मर्नको लागि ईनारमा हालेको कुरालाई राजाले उनीमाथि दया गरेर उनलाई बाहिर निकाल्न अह्राएको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

उनीमाथि दया गरे

यसको अर्थ उनी यर्मियाप्रति करूणामयी भए र उनलाई सहायता गरे भन्‍ने हुन्छ ।