RepoConversions_ne_obs-tn/content/09/02.md

2.3 KiB

सयौँ वर्ष पछि

यसले नयाँ घटनालाई सुरु गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

इस्राएलीहरू

“इस्राएली मानिसहरू” वा “इस्राएलका मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

मिश्रीहरू

“मिश्री मानिसहरू” वा “मिश्रका मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

किनकि त्यहाँ तिनीहरू धेरै थिए

संयोजक शब्द “किनकि”ले मिश्रीहरू डराउने कामलाई त्यसको कारणसँग जोड्छ, जुन थियो-त्यहाँ ज्यादै धेरै इस्राएलीहरू थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

फारो

“फारो” एक मिश्री शब्द हो जसले तिनीहरूको राजालाई जनाउँछ । यी “फारो” सम्भवत अघिल्लो फारोको छोरा थिए जो मरिसकेका थिए, र जो योसेफले चिनेका फारोका सन्तान पनि हुन सक्छन् ।

जसले मिश्रलाई त्यस समयमा राज गरिरहेका थिए

यो शासकको बारेमा पृष्‍ठभूमि जानकारी हो जो त्यस समयमा फारो थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

इस्राएलीहरूलाई दासहरू बनाए

त्यो भनेको, “इस्राएलीहरूलाई तिनीहरूको इच्‍छा विरुद्धमा कडा परिश्रम गर्न कर लगाए र तिनीहरूलाई धेरै क्रुर व्यवहार गरे ।”