RepoConversions_ne_obs-tn/content/10/08.md

20 lines
2.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-07-24 17:14:45 +00:00
# त्यसपछि
यसको अर्थ परमेश्‍वरले मिश्रीहरूका छालामा दुख्‍ने खटिराहरू आउने बनाउनुभए पछि भन्‍ने हो ।
# परमेश्‍वरले असिना पठाउनुभयो
परमेश्‍वरले असिनालाई आकाशबाट झर्ने पार्नुभयो ।
# असिना
असिना भनेको बरफको ढिक्‍काहरू जस्तै हुन्छ जुन बादलबाट पानी झैँ पर्छ । यी ढिक्‍काहरू धेरै साना वा धेरै ठूला हुन सक्छन् । ठूलाहरूले ती जसमाथि पर्छन् त्यसलाई चोट लगाउन वा मार्न सक्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])
# फारोले मोशा र हारूनलाई बोलाए र तिनीहरूलाई भने, “मैले पाप गरेको छु । तिमीहरू जान सक्छौ ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “फारोले मोशा र हारूनलाई बोलाए र तिनीहरूलाई भने कि तिनले पाप गरेका थिए, र तिनीहरू जान सक्थे भने ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
# तिमीहरू जान सक्छौ
शब्द “तिमीहरू”ले मोशा, हारून, र इस्राएलीहरूलाई जनाउँछ ।