Tue Jul 19 2022 12:03:40 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2022-07-19 12:03:41 +05:45
parent fa54a740b5
commit 7ca0a807f4
4 changed files with 3 additions and 4 deletions

View File

@ -1 +1 @@
\v 19 जसै येशू हिंडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र तिनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए । \v 20 उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे ।
\v 19 जसै येशू हिंडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र तिनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए । \v 20 उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना पितालाई भाडाका सेवकहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे ।

View File

@ -1 +1 @@
\v 33 सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । \f + \ft ग्रीकका केही प्राचीन प्रतिलिपिहरूमा यसरी लेखिएको छः \fqa सचेत रहो! होसियार होओ र प्रार्थना गर । \fqa* \f* \v 34 यो यात्रामा गएका एक जना मानिसजस्तो हो— तिनले आफ्नो घर छोड्छन् र आफ्‍ना नोकरहरू हरेकलाई आ-आफ्‍नो कामसहित तिनको घरको जिम्मा दिन्छन् । अनि तिनले पहरेदारलाई जागा रहन आज्ञा दिन्छन् ।
\v 33 सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । \f + \ft ग्रीकका केही प्राचीन प्रतिलिपिहरूमा यसरी लेखिएको छः \fqa सचेत रहो! होसियार होओ र प्रार्थना गर । \fqa* \f* \v 34 यो यात्रामा गएका एक जना मानिसजस्तो हो— तिनले आफ्नो घर छोड्छन् र आफ्‍ना सेवकहरू हरेकलाई आ-आफ्‍नो कामसहित तिनको घरको जिम्मा दिन्छन् । अनि तिनले पहरेदारलाई जागा रहन आज्ञा दिन्छन् ।

View File

@ -1 +1 @@
\v 47 तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र प्रधान पूजाहारीको नोकरलाई प्रहार गरे र त्यसको कान काटिदिए । \v 48 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकूको विरुद्धमा आएझैं तरवार र भाला लिएर मलाई पक्रन आउँछौ? \v 49 जब म तिमीहरूसँग दैनिक हुन्थें र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्‍‍त्र पूरा होस् भनेर यस्तो भयो ।” \v 50 अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे ।
\v 47 तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र प्रधान पूजाहारीको सेवकलाई प्रहार गरे र त्यसको कान काटिदिए । \v 48 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकूको विरुद्धमा आएझैं तरवार र भाला लिएर मलाई पक्रन आउँछौ? \v 49 जब म तिमीहरूसँग दैनिक हुन्थें र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्‍‍त्र पूरा होस् भनेर यस्तो भयो ।” \v 50 अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे ।

View File

@ -292,7 +292,6 @@
"14-37",
"14-40",
"14-43",
"14-47",
"14-51",
"14-53",
"14-55",