ne_mrk_text_ulb/13/33.txt

1 line
934 B
Plaintext

\v 33 सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । \f + \ft ग्रीकका केही प्राचीन प्रतिलिपिहरूमा यसरी लेखिएको छः \fqa सचेत रहो! होसियार होओ र प्रार्थना गर । \fqa* \f* \v 34 यो यात्रामा गएका एक जना मानिसजस्तो हो— तिनले आफ्नो घर छोड्छन् र आफ्‍ना सेवकहरू हरेकलाई आ-आफ्‍नो कामसहित तिनको घरको जिम्मा दिन्छन् । अनि तिनले पहरेदारलाई जागा रहन आज्ञा दिन्छन् ।