From 7ca0a807f4c2d26c981f53eb52ba1b03e532de5e Mon Sep 17 00:00:00 2001 From: Archana Date: Tue, 19 Jul 2022 12:03:41 +0545 Subject: [PATCH] Tue Jul 19 2022 12:03:40 GMT+0545 (Nepal Time) --- 01/19.txt | 2 +- 13/33.txt | 2 +- 14/47.txt | 2 +- manifest.json | 1 - 4 files changed, 3 insertions(+), 4 deletions(-) diff --git a/01/19.txt b/01/19.txt index cf0ac82..5b04fe6 100644 --- a/01/19.txt +++ b/01/19.txt @@ -1 +1 @@ -\v 19 जसै येशू हिंडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र तिनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए । \v 20 उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे । \ No newline at end of file +\v 19 जसै येशू हिंडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र तिनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए । \v 20 उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना पितालाई भाडाका सेवकहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे । \ No newline at end of file diff --git a/13/33.txt b/13/33.txt index 9bc6088..30c4d95 100644 --- a/13/33.txt +++ b/13/33.txt @@ -1 +1 @@ -\v 33 सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । \f + \ft ग्रीकका केही प्राचीन प्रतिलिपिहरूमा यसरी लेखिएको छः \fqa सचेत रहो! होसियार होओ र प्रार्थना गर । \fqa* \f* \v 34 यो यात्रामा गएका एक जना मानिसजस्तो हो— तिनले आफ्नो घर छोड्छन् र आफ्‍ना नोकरहरू हरेकलाई आ-आफ्‍नो कामसहित तिनको घरको जिम्मा दिन्छन् । अनि तिनले पहरेदारलाई जागा रहन आज्ञा दिन्छन् । \ No newline at end of file +\v 33 सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । \f + \ft ग्रीकका केही प्राचीन प्रतिलिपिहरूमा यसरी लेखिएको छः \fqa सचेत रहो! होसियार होओ र प्रार्थना गर । \fqa* \f* \v 34 यो यात्रामा गएका एक जना मानिसजस्तो हो— तिनले आफ्नो घर छोड्छन् र आफ्‍ना सेवकहरू हरेकलाई आ-आफ्‍नो कामसहित तिनको घरको जिम्मा दिन्छन् । अनि तिनले पहरेदारलाई जागा रहन आज्ञा दिन्छन् । \ No newline at end of file diff --git a/14/47.txt b/14/47.txt index 27c1ec8..16152b4 100644 --- a/14/47.txt +++ b/14/47.txt @@ -1 +1 @@ -\v 47 तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र प्रधान पूजाहारीको नोकरलाई प्रहार गरे र त्यसको कान काटिदिए । \v 48 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकूको विरुद्धमा आएझैं तरवार र भाला लिएर मलाई पक्रन आउँछौ? \v 49 जब म तिमीहरूसँग दैनिक हुन्थें र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्‍‍त्र पूरा होस् भनेर यस्तो भयो ।” \v 50 अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे । \ No newline at end of file +\v 47 तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र प्रधान पूजाहारीको सेवकलाई प्रहार गरे र त्यसको कान काटिदिए । \v 48 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकूको विरुद्धमा आएझैं तरवार र भाला लिएर मलाई पक्रन आउँछौ? \v 49 जब म तिमीहरूसँग दैनिक हुन्थें र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्‍‍त्र पूरा होस् भनेर यस्तो भयो ।” \v 50 अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे । \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index dc02bc6..9f29f3e 100644 --- a/manifest.json +++ b/manifest.json @@ -292,7 +292,6 @@ "14-37", "14-40", "14-43", - "14-47", "14-51", "14-53", "14-55",