येशूले भन्नुभयो, ती यहूदीहरू अब्राहामका सन्तान थिएनन्, किनभने तिनीहरूले अब्राहामका कामहरू गरेनन्, तर तिनीहरूले येशूलाई मार्न खोजे । [८:३९-४०]