# पत्रुसले प्रियहरूलाई छलद्वारा धोकामा परेर आफ्नो विश्वासयोग्यता गुमाउनुको साटो तिनीहरूलाई के गर्नू भनेर आज्ञा दिए ?
पत्रुसले तिनीहरूका प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जान आज्ञा दिए । [३:१७-१८]