येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारलाई खुल्लमखुल्ला भनेको छु । मैले तिनीहरूलाई के भनेँ सो सुन्नेहरूलाई नै सोध्नुहोस् ।” [१८:१९-२१]