# किन येशूले आफ्ना चेलाहरूलाई उहाँले भन्दा पनि तिनीहरू महान् कामहरू गर्नलाई समर्थ हुने थिए भन्नुभयो ?
येशूले आफ्ना चेलाहरूलाई उहाँले भन्दा पनि तिनीहरू महान् कामहरू गर्नलाई समर्थ हुने थिए भन्नुभयो, किनभने उहाँ पिताकहाँ गइरहनुभएको थियो । [१४:१२]