1010 B
1010 B
येशूको कुन भनाइले अब्राहाम अझै जीवित छन्, र येशू अब्राहामभन्दा महान् हुनुहुन्छ भन्ने कुरालाई जनाउँछ ?
येशूले भन्नुभयो, “तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए र उनले यो देखे, र खुसी भए ।” र “म तिमीहरूलाई साँचो, साँचो भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदै छु ।” यी भनाइहरूले अब्राहाम अझै जीवित छन्, र येशू अब्राहामभन्दा महान् हुनुहुन्छ भन्ने कुरालाई जनाउँछन् । [८:५६-५८]