ne_tq/jhn/01/22.md

4 lines
733 B
Markdown

# यरूशलेमबाट आएका पुजारीहरू र लेवीहरूले यूहन्‍नालाई तिमी को हौ भनी सोध्दा उनले के भने ?
पुजारीहरू र लेवीहरूले यूहन्‍नालाई तिमी को हौ भनी सोध्दा उनले भने, “यशैया अगमवक्‍ताले भनेझैँ, ‘परमप्रभुको निम्‍ति बाटो सोझो बनाओ’ भनी उजाड-स्‍थानमा कराउने एक व्यक्‍तिको म आवाज हुँ ।” [१:१९-२३]