प्रियहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गरून् भनेर पत्रुसले यो पत्र लेखे । [३:१-२]