तिनीहरू नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्वरको वचनको अविनाशी वीर्यबाट नयाँ गरी जन्मेका थिए । [१:२३]