1.1 KiB
1.1 KiB
दुष्ट, अधर्मी, दुष्टता
परिभाषा:
“दुष्ट” र “अधर्मी” शब्दहरूले परमेश्वरको पवित्रता र इच्छाको विरोध गर्ने कुनै पनि कुरालाई जनाउँछ ।
- “दुष्ट” शब्दले मानिसको गुणलाई जनाउँछ र “अधर्मी” शब्दले मानिसको व्यवहारलाई जनाउँछ । यद्यपि यिनीहरूको समान अर्थ छन् ।
- “दुष्टता” ले मानिसले गर्ने दुष्ट कामलाई जनाउँछ ।
- हत्या, चोरी, निन्दा, क्रूरता र निर्दयता जस्ता मानिसहरूले गर्ने कामहरू दुष्ट कामका परिणामहरू हुन् ।