ne_tw/bible/kt/centurion.md

1.3 KiB

कप्‍तान

परिभाषा:

कप्‍तान एक रोमी सेनाका अधिकारी हुन्थे, जसको अधीनमा १०० जना सिपाहीको समूह हुन्थ्यो ।

  • यसलाई “एक सय जना मानिसका अगुवा” वा “सेनाका अगुवा” वा “एक सय जनाको जिम्मामा भएका अधिकारी” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • आफ्नो नोकरको चङ्गाइको लागि अनुरोध गर्न एक जना रोमी कप्‍तान येशूकहाँ आए ।
  • येशूको क्रुसारोहणको जिम्मा लिएका कप्‍तानले येशूको मृत्युको शैलीलाई देख्दा तिनी छक्‍क परे ।
  • परमेश्‍वरले एक जना कप्‍तानलाई पत्रुसकहाँ पठाउनुभयो, ताकि पत्रुसले तिनलाई येशूको बारेमा भएको शुभ खबर बताउन सकून् ।