तिनीहरूले शाऊल र तिनका छोराहरूका मृत शरीरलाई याबेसमा लिएर आए र तिनीहरूका हड्डीहरूलाई फँलाटको रुखमुनि गाडे ।