ne_tq/1co/01/18.md

654 B

नष्‍ट भइरहेकाहरूका लागि क्रुसको सन्देश के हो ?

नष्‍ट भइरहेकाहरूका लागि क्रुसको सन्देश मूर्खता हो । [१:१८]

परमेश्‍वरले उद्धार गर्नुभएकाहरूका लागि क्रुसको सन्देश के हो ?

यो परमेश्‍वरले उद्धार गरिरहनुभएकाहरूका निम्ति परमेश्‍वरको शक्‍ति हो । [१:१८]