तिनीहरू वेदीमा भएको होमबलि र धूप वेदीका लागि जिम्मेवार थिए ।
ती भेटीहरू इस्राएलका पापका लागि प्रायश्चित गर्नका लागि थिए ।