शाऊलले परमप्रभुको आज्ञा पालन नगरेको कारण इस्राएलमाथि उनकोशासनले निरन्तरता पाउनेछैन तर त्यसको सट्टा परमप्रभुले आफ्ना मानिसहरूका शासक हुन आफ्नो जस्तो हृदय भएको एक जना मानिस नियुक्त गर्नुभएको छ ।