प्रेमिका पर्खाल भइदिएको भए उनका दाजुहरूले के गर्ने थिए?
प्रेमिका पर्खाल भइदिएको भए उनका दाजुहरूले उनमाथि चाँदीको एउटा धरहरा बनाउने थिए ।
प्रेमिका ढोका भइदिएको भए उनका दाजुहरूले के गर्ने थिए?
प्रेमिका ढोका भइदिएको भए उनका दाजुहरूले उनलाई देवदारुका फल्याकहरूले सजाउने थिए ।