मोशाले लहुरोहरू करारको गवाही-पाटीको सामु भेट हुने पालमा राख्नुपर्थ्यो ।
परमप्रभुले चुन्नुभएको मानिसहरूको लहुरो टुसाउनेछ ।