12 lines
1.0 KiB
Markdown
12 lines
1.0 KiB
Markdown
# भट्टीझैँ दन्कने त्यो आउन लागेको दिन, हठी र दुष्ट काम गर्नेहरूलाई के हुनेछ?
|
|
|
|
हठी र दुष्ट काम गर्नेहरू जलेर ठूटाझैँ हुनेछन् ।
|
|
|
|
# धार्मिकताको सूर्य कसको निम्ति उदाउनेछ?
|
|
|
|
धार्मिकताको सूर्य परमप्रभुको नाउँको भय मान्नेहरूका निम्ति उदाउनेछ ।
|
|
|
|
# परमप्रभुले काम गर्नुभएको दिन परमप्रभुको नाउँको भय मान्नेहरू के गर्नेछन्?
|
|
|
|
तिनीहरू बाछाझैँ गोठबाट उफ्री निस्कनेछन् र दुष्टलाई खुट्टाले कुल्चनेछन् ।
|