8 lines
789 B
Markdown
8 lines
789 B
Markdown
# त्यो दृष्टिविहीन मानिसलाई सभाघरबाट बाहिर निकालिदिएको थाहा पाएपछि येशूले के गर्नुभयो ?
|
|
|
|
येशू त्यसलाई खोज्न जानुभयो र भेट्टाउनुभयो । [९:३५]
|
|
|
|
# येशूले त्यसलाई भेट्टाउनुभएपछि के भन्नुभयो ?
|
|
|
|
येशूले भन्नुभयो, “यदि तिमीले मानिसका पुत्रमाथि विश्वास गर्दछौ भने, म नै मानिसका पुत्र [येशू] हुँ ।” [९:३५-३६]
|