ne_tn/psa/053/006.md

1.8 KiB

इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्थ्यो

उद्धारले उद्धारक परमेश्‍वरलाई जनाउँछ जसको मन्दिर सियोनमा छ । अर्को अनुवादः "इस्राएलको उद्धारक सियोनबाट आउनुहुनेछ" वा "परमेश्‍वर इस्राएलबाट आउनुहुनेछ र इस्राएललाई बचाउनु हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमेश्‍वरले आफ्ना मानिसहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुँदा

"परमेश्‍वरले आफ्ना निर्वासित मानिसहरूलाई बचाउनु हुँदा"

याकूब रमाउने छ र इस्राएल खुसी हुने छ

यी वाक्यांसहरूको एउटै अर्थ छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

याकूब

यहाँ "याकूब" ले याकूबका सन्तानहरू, इस्राएलीहरूलाई जनाउँछ ।(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद