1.4 KiB
1.4 KiB
सामान्य जानकारीः
हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names
मरारीका ... खर्कहरू
"जबूलूनको कुलले मरारीका सन्तानहरूलाई रिम्मोनोसँगै त्यसको खर्कहरू र तबोरसँगै त्यसको खर्कहरू दिए"
मरारी
६:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।
रूबेनको कुलबाट ... प्राप्त गरे
६:७७ मा दिइएको जानकारीलाई यसको अर्थ अझ स्पष्टसँग बुझ्न सकियोस् भन्ने हेतूले पूर्ण मिलाइ राखिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-versebridge)
प्राप्त गरे
"पनि पाए"