1.7 KiB
1.7 KiB
रूबेनीहरू
यसले रूबेन कुलबाटका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)
गादीहरू
यसले गाद कुलबाटका मानिसहरूलाई जनाउँछ ।
४४,७६० सिपाहीहरू
"चवालीस हजार सात सय साठी सिपाहीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)
जसले ढाल र तरवार बोक्थे, र धनु तान्न सक्थे
सिपाहीहरूले बोक्ने हातहतियारबाट तिनीहरू युद्धमा कति सिपालु थिए भन्ने कुरा वर्णन गरिन्थ्यो । अर्को अनुवाद "युद्धमा राम्ररी लडाईं गर्नको निम्ति तिनीहरू सबैलाई तालिम दिइएको थियो ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] [[rc:///ta/man/translate/figs-ellipsis]])
हग्रीहरू ... यतूर ... नापीश ... नोदाब
यी मानिसहरूका समूहको नाम हुन् ।