Door43-Catalog_ne_tn/eph/04/09.md

24 lines
1.1 KiB
Markdown

# उहाँ उच्‍चस्थानमा जानुभयो
“ख्रीष्‍ट उच्‍चस्थानमा जानुभयो”
# उहाँ ... मा पनि ओर्लनुभयो
“ख्रीष्‍ट ... मा पनि ओर्लनुभयो”
# पृथ्वीका गहिराइहरूमा
सम्भाव्य अर्थहरू हुन्ः (१) “पृथ्वीका तल्लो क्षेत्रहरूमा” वा (२) “पृथ्वीका तल्लो भागहरूमा” AT: "into the lower regions, the earth."
# उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति
“उहाँको शक्‍तिमा उहाँ सबै ठाउँमा उपस्थित हुनको निम्ति”
# पूर्ण गर्न
“पुरा गर्न” वा “सन्तुष्‍ट पार्न”
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/heaven]]