Door43-Catalog_ne_tn/1co/10/11.md

3.0 KiB

यी कुराहरू तिनीहरूलाई भए

“परमेश्‍वरले हाम्रा पूर्खाहरूलाई दण्‍ड दिनुभयो”

हाम्रो निम्ति उदाहरण

यहाँ “हामीलाई” शब्दले सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

ती हाम्रो निर्देशनको निम्ति लेखिएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले ती कुराहरू मोशालाई लेख्‍न लगाउनुभयो ताकि जे ठीक छ हामीले सो गर्न सिक्‍न सकौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

युगहरूको अन्त्य

“अन्तिम दिनहरू”

लड्दैन

पाप गर्दैन वा परमेश्‍वरलाई इन्कार गर्दैन

मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौ

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूमा आइपर्ने परीक्षाहरू सबै मानिसले अनुभव गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

उहाँले तिमीहरूलाई तिमीहरूको क्षमताभन्‍दा बाहिरको परीक्षामा पर्न दिनुहुन्‍न

“तिमीहरूलाई त्‍यतिसम्‍म मात्र परिक्षामा पर्न दिनुहुन्‍छ, जति तिमीहरूले विरोध गर्न सक्‍छौ”

तिमीहरूलाई ... परीक्षामा पर्न दिनुहुने छैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको परीक्षा गर्न कसैलाई पनि अनुमति दिनुहुने छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू